वाम गठबन्धन र कांग्रेसका कार्यकर्ता बीच नवलपुरमा कटाकाट

0
294

मंसिर १३,नवलपुर । नवलपुरको चोरमारा बम गठबन्धन र काँग्रेसका कार्यकर्ता बिच झपड भएको छ । झडपका कारण उक्त  बजार अहिले तनाबग्रस्त बनेको छ ।

अप्रिय गठना हुन नदिनका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी र म्यादी प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय नबलपुरले जनाएको छ । थप बिबरण आउन बाँकी छ