कानून सङ्कायतर्फकाे स्नातकोत्तर प्रथम तहको परीक्षाफल प्रकाशित,यसरी हेर्नुस् परीक्षाफल

0
179

मंसिर १५,काठमाडौँ। त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा विसं २०७३ माघ/फागुन महिनामा सञ्चालित कानून संकायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष विसं २०७२ को परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।

परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np र www.educatiokhabar.com मा पनि हेर्न सकिने तथा नेपाल टेलिकमको १६०२ मा डायल गरेर प्राप्त निर्देशानुसार थाहा पाउन सकिने छ । साथै ४९४९ मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिने कार्यालयले जनाएको छ ।कानुन सङ्कायतर्फकाे परीक्षाफल प्रकाशित