५ करोड हिनामिनाको अभियोगमा कृषि विकास बैंकका कर्मचारी पक्राउ

0
200

मंसिर १६, काठमाडौं । कृषि विकास बैंक न्यूरोड शाखाको लगभग  ५ करोड रकम हिनामाना गरेको अभियोगमा बैंककै कर्मचारी (सहायक टेलर) दिपिका रेग्मीसहित ३ जना प्रहरीको पक्राउमा परेको छ ।

पक्राउमा रेग्मीसँगै बालाजुका प्रकाश घतानी र दोलखा घर भई काठमाडौं ३२ मा बस्ने रेमशकुमार थापा रहेका छन् ।