नेपाली बजारमा आज सुनको भाउ

0
445

मंसिर १७,काठमाडौं – नेपाली बजारमा आज छापावाल सुनको भाउ तोलामा ५५ हजार ५ सयमा कारोबार भइरहेको छ ।
नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार  तेजावी सुनको भाउ भने  तोलाको ५५ हजार २ सय रहेको छ । आज चाँदी  ७ सय ४० मा कारोबार भईरहेको महासंघले जनाएको छ ।