झापामा मतगणना सुरु

0
291

मंसिर २२, काठमाण्डौं – झापामा मतगणना सुरु भएको छ। झापा क्षेत्र नम्बर ३ बाट मतगणना सुरू भएकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।