ललितपुर ३ मा कांग्रेस झिनो मतले अगाडी

0
268

मंसिर २२,काठमाडौं – ललितपुर – ३ मा नेपाली कांग्रेस र माओवादी केन्द्रको निकै रोचक प्रतिस्पर्धा देखिएको छ ।

कांग्रेसका उम्मेदवार मदनबहादुर अमात्यले ८ हजार ७ सय ९३ मत रहेको छ भने माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुषालको ८ हजार ७ सय ७० मत रहेको छ ।