तनहुँ मा बिना विभागीय मन्त्री आशा कोइराला ६ मत अन्तरले बिजयी ।

0
676

२४ मंसिर , तनहुँ । तनहुँ क्षेत्र नम्वर २ को प्रदेश (ख) मा वाम गठबन्धनबाट माओवादीकी नेत्री तथा बिना विभागीय मन्त्री आशा कोइराला ६ मत अन्तरले बिजयी भएकी छन् ।कांग्रेसका उम्मेदवार प्रदिप पौडेल उनिसंग पराजित भएका हुन् ।