तनहुँ क्षेत्र नम्वर दुईको मतगणना पुनः गर्न माग ।

0
591

२४ मंसिर तनहुँ । तनहुँ क्षेत्र नम्वर दुईमा पुन मतगणना गर्न माग गरेका छन् ।वाम गठबन्धनबाट माओवादीकी नेत्री तथा बिना विभागीय मन्त्री आशा कोइराला ६ मत अन्तरले बिजयी भन्ने सार्बजनिक भएसंगैँ उनका प्रतिद्वन्धि नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले कुल खसेको मत भन्दा ४२ मत बढी पाइएपछि पुनः मतदानको माग गरेका हुन् ।