सत्यनारायण मण्डल प्रदेशसभा सदस्यमा निर्वाचित ।

0
1827

२५ मंसिर,राजविराज । दुई नम्बर प्रदेशमा एमालेले निराशाजनक नजिता ल्याइरहँदा सो प्रदेशका संयोजक तथा स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल भने प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।मण्डल सप्तरी क्षेत्र नम्बर १ को प्रदेशसभा क बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । सोमवार विहान निर्वाचन परिणाम सार्वजनिक हुँदा मण्डलले ११ हजार ३०२ मत प्राप्त गरेर राजपाका महामन्त्री राजकुमार लेखीलाई पराजित गरे । लेखीले ९ हजार २५२ मत प्राप्त गरेका छन् ।