स्याङ्जा क्षेत्र नम्बर १ को प्रदेशसभा ‘क’मा माओवादीका थापा निर्वाचित ।

0
258

२६ मंसिर, स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर १ को प्रदेशसभा ‘क’मा माओवादी केन्द्रका उम्मेदवार दिपक थापा निर्वाचित भएका छन् । थापाले पूर्वसांसद समेत रहेका कमल प्रसाद पंगेनीलाई हराएका हुन् । थापाले १७ हजार ३९२ र पंगेनीले १४ हजार ६६६ मत पाएका छन् ।