नेपाल वायु सेवा निगमको सिफारिसमा को को परे हेर्नुहोस् ।

0
567

१० पौष , काठमान्डौँ । नेपाल वायु सेवा निगमको जागिरका लागि आवेदन दिने उम्मेदवारमध्ये लिखित परीक्षा र अन्तर्वार्तामा उत्तीर्ण भएकाहरुको नियुक्ति सिफारिश भएको छ । निगमको पदपूर्ति समितिको आइतबार बसेको बैठकले नियुक्तिको सिफारिश गरेको आजको गोरखापत्रमा प्रकाशित सूचनामा उल्लेख छ ।