संखुवासभामा जिप दुर्घटना,गाउँपालिका अध्यक्षको निधन ।

0
526

पुस,३० संखुवासभा । संखुवासभामा बा ५ च १३१९ नम्बरको जिप गढीबजार नजिकै दुर्घटनामा जिप दुर्घटना हुँदा गाउँपालिका अध्यक्षसँगै ५ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मकालु गाउँपालिका अध्यक्ष खड्ग कटुवालको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

स्थानीय तह निर्वाचनमा कटुवाल नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

दुर्घटनामा मृतकहरुमध्ये २ जनाको मात्र सनाखत भएको छ ।