सुन तोलाको ५७ हजार २ सय

0
345

माघ १७,काठमाण्डौं – आज सुन तोलामा २ सय घटेको छ । नेपाल सुनचादी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज छापावाला सुन ५७ हजार २ सयमा कारोबार भईरहेको छ । यस्तै तेजावी सुनको मुल्य ५६ हजार ९ सय रहेको छ ।
साताको पहिलो दिन आईतबार देखिनै छापावाला सुन प्रति तोला ५७ हजार ४ ,तेजावी सुन  ५७ हजार १ सयमा कारोबार भईरहेको थियो ।
चाँदी आज तोलामा ७५५ रुपैयाँमा कारोबार भईरहेको छ ।