भारतीय विदेशमन्त्री स्वराजको नेपाल भ्रमण बेमौसमी : पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठ।

0
447

१९ माघ , काठमान्डौँ । पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणको समय गलत भएको बताएका छन् । पार्टी अध्यक्ष प्रचण्डले स्वराजलाई भेटिरहँदा माओवादी नेता श्रेष्ठले भने भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण समान्य कूटनीतिक र राजनीतिक अभ्यास अनुकुल नभएको बताएका हुन् । ािमाजिक सञ्जाल टुईटरमा टुईट गर्दै श्रेष्ठले नेपालले आफ्नो गरिमा कायम राख्नुपर्ने र राष्ट्रिय स्वार्थमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।