आज सुन तोलाको ५६ हजार ८ सय

0
354

माघ २८,काठमाण्डौं – साताको पहिलो दिन नेपाली बजारमा छापावाला सुन ५६ हजार ८ सयमा कारोबार भईरहेको छ । नेपाल सुनचादी व्यवसायी महासंघले जनाए अनुसार आज तेजावी सुन प्रति तोला ५६ हजार ५ सयमा कारोबार भईरहेको छ । साताको अन्तिम दिन शुक्रबार छापावाला र तुजावी सुन यही मुल्यमानै कारोबार भएको थियो ।
आज चादी तोलामा ७३५ रुपैयाँमा कारोबार भईरहेको छ ।