सैनिक मञ्चमा यसरी मनाइयो घोडेजात्रा भिडियो रिपोर्ट ।

0
606

चैत्र ३ काठमाण्डौं । परम्परागत रुपमा घोडेजात्रा मनाइएको छ । बिगतमा जस्तै यस बर्ष पनि नेपाली सेनाले सैनिक मञ्च टुडिखेलमा बिभिन्न सैनिक कला प्रदर्शन गर्दै घोडे जात्रा मनाएको हो । सैनिकमञ्च टुडिखेलमा आयोजित बिशेष समारोहामा राष्ट्रपति बिद्यादेबी भण्डारी,उपराष्ट्रपति नन्द बहादुर पुन,प्रधानमन्त्री के पी ओली,सभामुख,राष्ट्रिय सभाका अध्यक्ष,सर्बोच्च अदालतका कामु प्रधाननइायाधिश, मन्त्री परिषद्का सदस्यहरुका साथै बिदेशी नियोगका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । सेनाले सैनिक मञ्चमा गरेको प्रर्दशन हेर्नका लागि भिडियो हेर्नुहोस् ।