भैरहवा बिमानस्थल बन्द,यति एयरको बिमान दुर्घटना टर्यो ।

0
465

चैत ४ रुपन्देही । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवाका लागि उडेको यति एयरलाइन्सको बिमान दुर्घटनाबाट जोगिएको छ ।

९ एनएजेसी नम्बरको बिमान रुपन्देहीको भैरहवामा रहेको गौतमवुद्ध विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाबाट जोगिएको हो ।

आइतबार दिउँसो अवतरणको क्रममा उक्त विमानको चक्क लक भएपछि जहाज धावनमार्गको बीचमा राकिएको थियो ।

विमान दुर्घटना लगत्तै अहिले विमानस्थल बन्द भएको छ ।