अमेरिकी बिमानस्थलमा पाकिस्तानी प्रधानमन्त्रीको अपमान !(भिडियो सहित )

0
415

चैत १४ काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासीलाई नियमित सुरक्षा चेक जाँचका नाममा अपमान भएको छ ।

उनी हालै मात्र एक निजी भ्रमणका क्रममा अमेरिका पुगेका थिए । त्यसक्रममा उनले विमानस्थलको सुरक्षा जाँचका क्रममा कोट खोल्नुका साथै ब्याग बोकेर नियमित सुरक्षा जाँच पूरा गरेको भिडियो सार्वजनिक भएको छ ।

सामान्यतया भीआईपीहरुलाई नियमित सुरक्षा जाँच प्रक्रिया पूरा गर्नु पर्दैन ।