काठमाडौमा भुकम्पको धक्का महशुुस ।

0
496

काठमाडौँ, १४ असार काठमाडौमा विहिबार भुकम्पको धक्का महसुश गरिएको छ । बिहान ९ बजेर ५२ मिनेट जाँदा धादिङबेँशी केन्द्रबिन्दु भएर पाँच रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रल जनाएको छ । ।

भूकम्पको धक्का धादिङ, गोरखा, नुवाकोट, चितवन रकाठमाडौमा समेत महसुस गरिएको थियो । विहिबारको भुकम्प २०७२ वैशाख १२ को भूकम्पको पराकम्प भएको मापन केन्द्रको भनाई छ ।