रतुवा खोलमा आएको बढीले झापमा दुई घर विस्थापित ।

0
355

झापा २१ असार रतुवा खोलामा आएको बाढीले झापा, दमक–७ को दुई घरका परिवार विस्थापित भएका छन् ।बाढीले घरतर्फ कटान तीव्र बनाएपछि स्थानीय रेडक्रस मार्गको अविकेशर श्रेष्ठ र अर्जुन तिम्सिनाको घरपरिवार विस्थापित भएका हुन् । विस्थापित श्रेष्ठको चार कोठे पक्की घर र तिम्सिनाको दक्षिणतर्फको भाग खोलाले कटान गरेको छ ।
कटान झनै बढ्न थालेपछि श्रेष्ठ परिवार विस्थापित भएका छन् ।केही दिनयता परेको अविरल वर्षाका कारण रतुवा खोलाले बस्तीमा कटान तीव्र बनाएको छ ।