उपकुलपति कोइरालाले भने मलाई छापामार शैलीमा डिआईजी कमल घर्तीले बालुवाटार पुर्याए । अन्तरवार्ता

0
1109

क्यानडामा हुन लागेको बिश्व संस्कृत सम्मेलनमा भाग लिन जाने क्रममा नेपाल संस्कृत बिश्व बिद्यालयका उप कुलपति कुल प्रसाद कोइराला माथि प्रधानमन्त्रीबाट भएको अपमान जनक ब्यबहारको वास्तविकता बाहिरीएको छ । महेन्द्र संस्कृत बिश्व बिद्यालयको ७ जना टोलीको नेतृत्व गर्दै क्यानडा जान लागेका उपकुलपति कोइरालालाई बालुटार लगि ग्यारेजमा थुनिएको भन्ने समाचारको बास्तबिकता बुझ्न हामीले कोइरालालाई टेलिफोनमा सोधेका छौ शनिवारको घटनाको बास्तकिता के हो भनेर ।

घटनाको वास्तकिता जान्नका लागि अडियोको पुरा अंश सुन्नुहोस् ।