धुर्मुस–सुन्तली फाउण्डेशनलाई पुरस्कृत गरिने ।

0
1228

काकडभिट्टा, २४ असार भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले धुर्मुस–सुन्तली फाउण्डेशनलाई पुरस्कृत गर्ने भएको छ । यही असार २९ गते आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा काँकडभिट्टामा आदिकवि भानुभक्त आचार्यको नाममा स्थापित एक लाख एक हजार, राशिको ‘भानु पुरस्कार’ धुर्मुस–सुन्तली फाउण्डेशनका सञ्चालक सीताराम कट्टेल र कुञ्जना घिमिरेलाई प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।