काँग्रेसले भन्यो डा. गोविन्द केसीका माग पुरा नभए सम्म संसद चल्न दिँदैनौ ।

0
792

साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन चल्न नदिने निर्णय गरेको छ ।कांग्रेस शीर्ष नेताहरुको बुधबार बसेको बैठकले अनरसनमा बसेका डा.गोविन्द केसीको माग सम्बोधनका लागी सरकारलाई दवाव दिन संसद बैठक अवरुद्ध पार्ने निणर्य गरेको हो । काँग्रेसले अहिलेकै विधियेक अगाडी बढाउन खोजे संसद चल्न नदिने भनेको छ । सरकारविरुद्ध सडक आन्दोलन घोषणा गरेको कांग्रेसले सदन अवरोध जारी राख्ने र सडक र सदन दुबै सरकारलाई दवाव दिने राणनीति लिएको हो । संदको बैठक बिहिबरका लागी बोलाइएको छ ।