साउन ८ काठमाडौ नेपाली काँग्रेसका युवा नेता एवं पुर्वसांसद चन्द्र भण्डारीले आफ्नो बोलिमा लगाम लगाउन प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् । उनले सामाजिक सञ्जाल मार्फत ओली र प्रचण्डलाई दभ्म नदेखाउन र अनसरनरत डा. गोविन्द केसीका माग नेपाल नेपालीका पक्षमा भएकाले तत्काल पुरा गर्न आग्रह गरेका छन् । उनले समाजिक सञ्जालमा पोष्ट गरेको प्रतिक्रिया यस्तो …