प्रधानमन्त्रीलाई काँग्रेस नेता भण्डारीको सुझाव, माफियाबाट मुक्त भएर देखाउनुस् ।

0
711

साउन १० काठमाडौ नेपाली काँग्रेसका युवा नेता एवं पूर्व सांसद चन्द्र भण्डारीले मेडिकल माफ़िया पानी जहाजमा चढ्ने र डा.केसी दिन गन्तिमा बस्नुपर्ने अवस्था आउनु दुःखद भएको बताएका छन् । सामाजिक सञ्जाल फेशबुक मार्फत उनले नेपाली राजनीति भ्रष्टचारमा फस्दै गएको तथा तस्करीको कब्जामा परेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।उनले प्रधानमन्त्री ओलीलाई माफियाकोे जालोबाट बहिर निस्कन र जीवन मरणको दोशाधमा रहेका अनसनरत डा.गोविन्द केसीको मागलाई सम्बोधन गरेर आफ्नो मुफ्त जिन्दगीको सही सदुपयोग गर्न आग्रह गरेका छन् । उनले प्रधानमन्त्री ओलीलाई देशले लगानी गरेरे बचाएकाले अब देशका नागरिकलाई बचाउन शिक्षा,स्वास्थ्य जस्ता क्षेत्रलाई जनताको पहुँचमा पुर्याउन नेतृत्व लिन ओलीलाई आग्रह गरेका छन् । नेता भण्डारीको विचार यस्तो छः