राप्रपा प्रजातान्त्रिक पनि सरकारविरुद्ध सडकमा ओर्लिने ।

0
388

१३ साउन, काठमाडौं । राप्रपा प्रजातान्त्रिक पनि सरकारविरुद्ध सडकमा ओर्लिने भएको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारविरुद्ध सडक आन्दोलन थाले लगतै पशुपति समशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक पनि संघर्षमा उत्रिन लागेको हो ।राप्रपाले साउन १६ गते राजधानीमा प्रदर्शन गर्ने भएको छ । मंहगी, कर वृद्धि लगायत जनजीविकाका सावललाई लिएर राप्रपा प्रजातान्त्रिकले काठमाडौमा प्रर्दशन गर्न लागेको हो ।