प्रिमियर लिगमा चेल्सी र स्वान्सीले अंक बाँडे

0
466

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गए राती भएको खेलमा चेल्सी स्वान्सी बराबरीमा रोकिएका छन् गएको संस्करणको विजेता चेल्सीले स्वान्सीसँग गोलको बराबरी गरेको हो यस्तै राती नै भएको अर्को खेलमा एभर्टन वाटफोर्डले पनि गोलको बराबरी गरेका छन्

Premier-League-2015

अरु खेलमा भने एस्टन भिल्ला, लिसेस्टर सिटी, क्रिस्टल प्यालेस   म्यान्चेस्टर सिटी विजयी भएका छन् लिसेस्टर सिटीले सण्डरल्याण्डलाई को गोल अन्तरले हरायो जितसँगै लिसेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको

यस्तै क्रिस्टल प्यालेसले नर्विचलाई ले हराउँदै तालिकाको दोस्रो स्थानमा उक्लिएको बोर्नमाउथलाई ले हराएको एस्टन भिल्ला भने तेस्रो स्थानमा झरेको प्रिमियर लिग फुटबलमा टोटनह्यामलाई हराएर विजयी सुरुवात गरेको म्यान्चेस्टर युनाइटेड तालिकोको चौथो स्थानमा चेल्सी पाँचौ स्थानमा रहेको