सुर्खेत घटना दुभाग्यपूर्ण र दुखद ः खड्का

0
834

नेपाली काँग्रेसका सह महामन्त्री एवं पूर्ब गृहमन्त्री पूर्ण बहादुर खड्काले सुर्खेतमा तीन जनाको ज्यान जाने गरि भएको घटना  दुखद र दुभाग्य पुर्ण घटना भएको भन्दै दुख्ख ब्यक्त गर्नुभएको छ । उक्त घटना पश्चात आज खड्काले आन्देलनबाट उत्पन्न परिथतीका बिषयमा सामाजिक संजाल मार्फत धारण सार्वजनिक गर्नुभएको हो । उहाँले सामाजिक सँजालमा ब्यत्तगर्नुभएको धारणा यस प्रकार रहेको छ , सुर्खेतमा भयका घटना बाट मर्माहत र दुखि भयकाे छु।अनाहकमा ३जना ब्यक्तिकाे जीवन गुमेकाे छ दर्जनाै घाइतेहुन पुगेकाछन,ठुलाेमात्रामा भाैतिक सम्पति ध्वस्त हुन गयाे ।यसलाई मैले दुर्भाग्यपुर्ण र अत्यन्त दुखद घटनाकारुपमा लियकाेछु। म मृतक प्रति भावपुर्णश्रद्धान्जलि अर्पण गर्दछु, परिवारजनमा समबेदना ब्यक्त गर्दछु। सरकार सङग मृतककापरिवा लाई तत्कालक्षतिपुर्ति र घाइतेको निसुल्क उपचारकाे ब्यबस्था गर्न मध्यपश्चिमका सबै सभासदले अनुराेध गरिसकेका छाै साथै प्रदेश निर्माणकाे हालकाे खाकामा हामि सभाद र जनताअसहमत भयकाेले त्यसकाे सम्शाेनअनिबार्यहुनु पर्दछ र प्रदेशकाे राजधानि सुर्खेत बाहेक अन्यत्र दायाबाया गर्ने कल्पना सम्म नगर्न सबैपार्टिका शिर्षनेताहरु र बिषेशसमितिका ५ जना प्रमुखलाई प्रष्टरुपमा भन्ने र निरन्तर दबाब दिने काममा लागिरहेका छाै। जनताहरुकाे ,हामि सभासदहरु,र राजनैतिकदलहरुकाे माग र भावना एउटै भयकाेले हामी हाम्राे उदेश्यमा पुर्णसफल हुन्छाै। सबैलाई शान्तिकायम गर्न तथा संयम रहन बिनम्रतापुर्बक अनुराेध गर्दछाै।

purna