नेकपा र नेपाली काँग्रेस विदेशी दलाल हुन्,देवेन्द्र प्रकाश पौडेल (भिडियो सहित) ।

0
882

काठमाडौ भदौ २४ नेपाली काँग्रेस वि पी का प्रवक्ता देवेन्द्र प्रकाश पौडेलले काँग्रेस र नेकपा बिदेशीको इसारामा चलेको आरोप लगाउनु भएको छ । विदेशीको लगानीमा धर्म निरपेक्षता लागु गरेको बताउँदै आफ्नो पार्टीको मुख्य एजेण्डा नै नेपाललाई हिन्दु राज्य कायम गर्ने भएको बताउनु भयो । यस्तै प्रवक्ता पौडेलले काँग्रेस अब जनताको पार्टी बन्न नसक्ने ठोकुवा पनि गर्नुभयो । प्रवक्ता देवप्रकाश पौडेल सँगको कुराकानी हामीले यहाँ प्रस्तुत गरेका छौ ।