सबै गुमाएका केवल बस्नेतलाई सहयोग गर्न अपिल गर्दै अभिनेता जयकिसन बस्नेतले दिए ६० हजार सहयोग । भिडियो सहित

0
910

झापाका केवल बानिँयालाई बिदेशमा रहेका नेपालीहरुबाट २ लाख ५७ हजार सहयोग संकलन गरी हस्तान्तरण गरिएको छ । बानिँयाले देब्रो गोडा गुमाइ सकेका छन् भने दाहिने गोडामा पनि संक्रमण सुरु भएको छ । बैदेशीक रोजगारीका क्रममा मलेसियामा रहँदा सुरु भएको उनको स्वास्थ्य समस्या कायमै रहेको छ । उनको दुखद जिवन कहानी हेरे पछि अमेरीका र कोरियमा रहेका नेपालीहरुले रकम संकलन गरी उनलाई पठाएका थिए । ओसन मिडियाद्धारा संकलीत रकम एक कायृक्रमका बिच उनलाई हस्तान्तरण गरिएको थियो । उक्त कार्यक्रम अभिनेता जयकिसन बस्नेतले ६० हजार सहयोग दिने घोषण गरेका थिए । बाँकी भिडियोमा हेर्नुहोला ।