तपस्वि बम्जनलाई जवानी चढेपछि आश्रममै यस्तो सम्म गर्दा रहेछन् । भिडियो सहित

0
926

बाराको हलखोरीया जंगलमा तपश्या गरिरहेका तपस्वि राम बहादुर बम्जन फेरी बिबादमा परेका छन् । उनी संगै तपस्यामा रहेका ४ जना महिला बेपत्ता भए पछि उनी बिबादमा परेका हुन् । सिन्धुपाल्चोक,नुवाकोट र मकवानपुरका ४ जना आनीहरु बिगत ४ बर्ष देखि बेपत्ता भएको परिवार जनले बताएका छन् । आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी परिवारजनले जिवीत भए मान्छे नभए लाश दिन बम्जन सँग माग गरेका छन् । उनिहरुले मानिस बेपत्ता भएको सम्बन्धमा वास्तबीकता बाहिर ल्याउन सरकारसँग माग समेत गरेका छन् । अहिंसावादी बुद्ध धर्मसंघका गुरुको उपस्थितीमा भएको कार्यक्रममा बम्जन तपस्वि नभइ ढोंगी भएको पनि आरोप लागेको छ । उनले बिभिन्न समयमा भक्तजनमाथि गरेको आक्रमणले उनी तपस्वी नभइ नौटंकी मात्रै गरेको आरोप पनि लागेको छ ।