काँग्रेस सांसदको आरोप निर्मलाको डेडबडी र वाईडबडीमा सरकारको गडबडी छ । (भिडियो)

0
463

नेकपा काठमाण्डौका सयौ कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेकपाका नेता कार्यकर्ता भ्रष्टाचारमा लिप्त हुन थालेको भन्दै पार्टी परित्याग गरेको बताएका छन् । राजधानीको लैनचौर बेंक्वटमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका नेता प्रकाश मान सिंहले सदस्यता वितरण गरेर पार्टी प्रवेश गराएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश ३का सांसद जिवन डंगोलले निर्मला पन्तको डेडबडी र वाइडबडीमा सरकारले गडबडी गरेको आरोप लगाउनु भएको छ । सोही कार्यक्रमको भिडियो हामीले यहाँ प्रस्तुत गरेकाछौ ।