नयाँ संबिधानमा आफ्ना हक अधिकारको माग गर्दै भैरहेका आन्दोलनहरुबाट पुग्न सक्ने क्षति कम गर्न आम नागरीकले आफ्नो सुरक्षामा आफैले ध्यान दिनु पर्ने सुझाव सुरक्षा बिज्ञहरुले दिएका छन् । नेपाल प्रहरीका पूर्ब अतिरीक्त महानिरिक्षक नवराज ढकालले देशै भरभैरहेका आन्दोलन नियन्त्रण गर्न नेपाल प्रहरीले गरेको कार्य सन्तोष जनक भएको बताउनु भएको छ । रेडियो रियाजको नियमीत प्रस्तुती कार्यक्रम द बटमलाईमा कुरा गर्दै ढकालले सिमीत स्रोत साधन र जनशक्तिका बिच नेपाल प्रहरीले संयम्ताका साथ जनताको सुरक्षा गरेको बताउनु भएको छ । ढकाल संगको बिस्तृत कुराकानी सुन्नका लागि यो लिंकमा जानुहोस् .