शहीदलाई सम्मान गर्न राजसंस्था अपरिहार्य : अध्यक्ष खड्का । भिडियो सहित

0
767

शहीद दिवसको अवसरमा पुर्व राजा निकट मानिएको शाही युवा शक्ती नेपालले राजधानीमा एक कार्यक्रम गरी देशको रक्षार्थ सहिदहरुले पुर्याएको योगदानको स्मरण गरेको छ । राजधानीको गोंगवुमा आयोजि कार्यक्रलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष पशुपति खड्काले शहीदहरुको सम्मानका लागि राजसंस्था अपरिहार्य रहेको धारणा राखे । उनले भने २०७६ सालको शहीद दिवस राजा र जनता सँगै मनाउनका लागि पनि यही साल राजालाई नारायणहिटी भित्र्याउनु पर्ने भन्दै साथ दिन आग्रह गरे । देशमा भ्रष्टाचार अन्याय अत्याचार बढेको भन्दै खड्काले प्रजातन्त्रको नाममा निरंकुश तन्त्र लादिएको भन्दै प्रतिकार गर्न आग्रह गरे ।