खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले क्रिकेट खेलाडीहरुलाई तलब भत्ता दिन नसक्ने बताएका छन् । विगत तीन बर्षदेखी क्रिकेट खेलाडीहरुले तलब पाएका छैनन् । २०१६ को डिसेम्बरमा तलब बुझेका क्रिकेट खेलाडीले सन् २०१९ सम्म तलब बुझेका छैनन् कहिले दिनुहुन्छ भन्ने प्रश्नमा मन्त्री जगतबहादुर विश्वकर्माले आफुले केही भन्न नसक्ने बताएका हुन्