पशुपति शर्माको गीतको विषयमा प्रश्न गर्दा यसरी पड्किए युवा संघका अध्यक्ष पौडेल (भिडियो सहित) ।

0
824

नेपाल युवा संघका अध्यक्ष रमेश कुमार पौडेलले चर्चित गायक पशुपती शर्माको गीत देशमा बस्न चाहाने र देशलाई माया गर्नेलाई निरुत्साहित गर्ने ढंगले ल्याइएको बताएका छन् । पशुपति शर्माले निकालेको गीत राम्रो भएपनि शर्मा शब्द चयन ठिक नभएको उनको भनाई छ । उनले नगरिकलाई निरुत्साहित गर्ने भन्दा पनि सकारात्मक किसिमबाट प्रस्तुत हुनपर्ने बताए । देश समृद्धिको दिशमा अँगाडी बढीरहेको बेलामा देशलाई फेरी अस्थिरता तर्फ लाने खालका गतिविधी कसैलाई पनि नगर्न उनले चेतावनी दिए । उनले अब मुलुकमा भ्रष्टाचार गर्ने, आतंक मच्चाउने र लुटतन्त्र मच्चाउन खोज्ने कसैलाई पनि नछोड्ने पौडेलको भनाई थियो ।भिडियो