वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले नेताहरुकै कारण राष्ट्रियता कम्जोर भएको बताउनु भएको छ । सनातन संस्कृति समाज नेपालद्धारा आयोजित बिषेश बैठकमा भाग लिंदै उहाँले देशको भन्दा आफ्नै स्वार्थ बलियो हुँदा स्वाभिमानमा आँच आएको बताउनु भएको हो । कार्यक्रममा पुर्व सांसद दिर्घराज प्रसाईले जुन सुकै शासन ब्यबस्था आए पनि देश र जनताको भलाईको काम नभएको भन्दै आक्रोश ब्यक्त गर्नु भएको थियो । बाँकी भिडियोमा हेर्नुहोला ।