क्याप्टेन विजय लामालाई कारबाही,एयर ट्राफिकलाई सम्मान गर्नु पर्छ : कँडेल । (भिडियो सहित )

0
2340

ई दिपेन्द्र कंडेलले अप्रिल २ तारिखमा दुवइ जान लागेको नेपाल एयरलाइन्स काण्डमा पाइलट विजय लामालाई कारबाही गर्नुपर्ने बताएका छन् । बिमानस्थल निर्माण गर्ने कार्य अन्तराष्ट्रि नियम भित्र पर्ने बताउँदै एयर ट्राफिक स्टाफले गरेको निर्ण स्वागत योग्य छ भन्दै कँडेलले उनिहरुलाई अवार्ड दिलाउन आफु लाग्ने समेत बताएका छन् । उनै कडेलसँग पत्रकार प्रकाश चन्द्र दाहालले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।