पार्टीको राष्ट्रपति भन्दा राजा नै ठिक, एक बर्ष भित्र राजा फर्काएरै छोड्छौ : राप्रपा संयुक्त। (भिडियो)

0
1091

राप्रपा संयुक्तले राजा र हिन्दु राज्य स्थापना गर्न जस्तो सुकै कदम चाल्ने बताएको छ । निर्वाचन आयोगले दल दर्ता गरे पछि आयोजित पहिलो पत्रकार सम्मेलनमा अध्यक्ष द्धय पशुपति सम्सेर राणा र प्रकाश चन्द्र लोहनीले राष्ट्रपतिको भुमिका पुर्वाग्रहपुर्ण देखिएको दावी गर्दै राजा नै सर्बकालीक भएको बताएका छन् । कमल थापालाई लक्षित गर्दै नेता द्धयले आफुहरुको नेतृत्वमा मात्रै हिन्दु राज्य र संबैधानीक राजसंस्था फर्कन सक्ने दावी समेत गरे । पत्रकार सम्मेलनमा दुवै अध्यक्षहरुले दिएको अभिब्यक्ति भिडियोमा प्रस्तुत गरीएको छ ।