काँग्रेस प्रवक्ताको सुन्नै पर्ने भाषण,केपी ओली, प्रचण्ड र बाबुरामलाई काँग्रेसले नेता बनाएको हो ।( भिडियो सहित )

0
1030

नेपाली काँग्रेसका प्रवक्ता एवं प्रखर वक्ता बिश्व प्रकाश शर्माले नेपालमा भएका सबै परिवर्तनहरुमा काँग्रेसका शिर्ष नेताको मुख्य भूमिा रहेको भन्दै धेरै चुरी फुरी नगर्न चेतावनी दिनु भएको छ । नेबिसंघको ४९औं स्थापना दिवसको अवसरमा आयोजित सभालाइृ सम्बोधन गर्दै उहाँले शुसिल कोइरालाले संबिधान जारी नगरिदिएको भए केपी ओली बयल गाढा चढेर अमेरिका पुगिन्न भन्दै उखान भन्दै गरेका हुने थिए भनेका छन् । बाबुराम भट्टराईलाई स्वामी १हजार ८ महाराजको संज्ञा दिदै कसैले गर्न नसकेको तिनै तहको निर्वाचन नगराएको भए गणतन्त्र संस्थागत हुन नसक्ने बताएका थिए । सोही कार्यक्रममा शर्माले दिएको दमदार भाषण हामीले भिडियोमा प्रस्तुत गरेकाछौ ।