बालिका बचाऔं पुण्य कमाऔं,५ बर्षिय बालिकालाई ब्लड क्यान्सर,उपचार गर्न २२ लाख आवश्यक । (भिडियो सहित )

0
679

दोलखाको चरिकोट घर भएकी ५ बर्षिय बालिकालाई बचाउन २२ लाख आवश्यक परेको छ । डा ले ब्लड क्यान्सर भएको छ भने पछि गरिव परिवार बिचल्लीमा परेका छ । आमा सामान्य काम गर्छिन बाबु सेक्युरीटि गार्डको काम गर्छन् । उनिहरुलाई दैनिकी धान्नै गाहे छ त्य माथि सानी आँखाकी नानी जस्छै मुटुको टुक्रालाई बचाउन २२ लाख कहाँबाट ल्याउनु । तसर्थ आमा उर्मिला के सीले पत्रकार सम्मेलन गर्दै छोरी बचाइदिन आग्रह गर्दै आँसु खसालेकी छिन् । के नेपालमा गरिवहरुले पैसाको अभावमा उपचार नपाएरै मर्नु पर्ने हो ? नेताहरु सामान्य रोग लाग्दा पनि बिदेश जान्छन् जनता जटिल रोगको उपचार गर्न पैसा पाउँदैनन् यहि हो सामाजिक न्याय र समानता ? राज्यलाई दवाव दिदै सानी उर्वसी केसीलाई सहयोग गरौं पुण्य कमाउँ ।