जनतालाई गुलाम बनाउने होइन गरि खाने वाताबरण दिनु पर्छ : कटुवाल ।( भिडियो सहित)

0
1373

राष्ट्रिय ब्यबसायी महासंघका अध्यक्ष नरेश कटुवालले जनतालाई सरकारले गुलाम बनाउने नभई गरि खाने वाताबरण बनाई दिनु पर्ने सुझाव दिनु भएको छ । सरकार र ठुला ब्यापरीको मर्कामा गरिखाने वर्ग परेको दावीका साथ उहाँले सरकारले न्युन आय भएका वर्गलाई प्राथमीकता दिनु पर्नेमा जोड दिनु भयो । बहुमतको सरकार बनेसँग जनतामा पलाएको आशालाई मर्न दिन नहुने उहाँको धारणा थियो । राष्ट्रिय ब्यबसायी महासंघका अध्यक्ष नरेश कटुवालसँगको भिडियो सम्बाद यहाँ प्रस्तुत गरिएको छ ।