कम्रेड नेता र दलाल एकै हुन् देश जोगाउनै मुस्किल भैसक्यो : रायमाझी । (भिडियो सहित )

0
1166

पुनर्उत्थानवादी शक्ति नेपालका प्रमुख नेता शेखरजंग रायमाझीले कम्रेड र दलाल एउटै भएकाले देश नै नरहन सक्ने दावी गरेका छन् । दलाल र नेता बिचको साँठगाँठले देशका सम्पत्तिहरुको बिक्रि हुने भएकाले बेलैमा सचेत हुन सबैलाई अपिल गरेका छन् । नेपाललाई हिन्दु राष्ट्र बनाउन र राजा फर्काउन अब निर्णयक आन्दोलन हुने भन्दै ७६ साल राजतन्त्रको हुने दावी गरेका छन् । आन्तरीक दवावबाटै राजतन्त्र फर्कने बताउँदै बिदेशीको दवावमा आएको संघियता र गणतन्त्र फाल्न गाहे नभएको उनको तर्क थियो । बाँकी भिडियोमा हेर्नुहोला ।