म एयरपोर्टमा यसरी लुटिएँ भन्दै ई कंडेलले खोले रहस्य । (भिडियो सहित)

0
810

Fly Dubai लाई कारबाही गर्न नेपाल आएका र्ई दिपेन्द्र कँडेलले आफु एयरपोर्टमा लुटिएको बताएका छन् । आफुले डियुटी फ्रि कोटामा ल्याउन पाउने सामान ल्याउँदा पनि मानसिक यातना दिएर लुटिएको बताएका छन् । उनले आफुले कुनै पनि हालतमा यो बिषयलाई नछाड्ने बताउँदै नायिका रेखा थापालाई स्मरण गरेका छन् । उनले नोटाम उल्लंघन गर्ने Fly Dubai लाई आफुले कारबाही गरेरै छाड्ने बताएका छन् । ई कँडेलसँगको कुराकानी भिडियोमा हेर्न सक्नुहुनेछ ।