रेखा थापा र डा केसीको आक्रोश दलालहरुले देश बेची सके कहिले सम्म हेरी बस्ने भन्दै कडा चुनौती दिएकी छिन् । नायिका थापाले आक्रोश बालुवाटार कम्रेडहरुको पुर्खौली सम्पति हो र भन्दै प्रति प्रश्न गरेकी थिईन् । त्यसैगरी प्रा डा सुरेन्द्र केसीले तिम्रा आफन्तलाई सत्तामा पुर्याउनका लागि मात्रै नभएको भन्दै अब एक पटक आफ्नै लागि आन्दोलन गर्नु पर्ने बेला आएको बताएका छन् । बाँकी भिडियोमा हेर्नुहोला ।