वाईडबडीको ठुलोमाछा खोई भन्दा ई.कँडेल जंगिए,पत्रकारलाई नै दिए चुनौती । (भिडियो)

0
822

सरकारको समर्थनमा राजधानीमा पत्रकार सम्मेलन गरेका ई दिपेन्द्र कँडेलले मेरो सरकार भन्ने शब्द प्रति आपत्ति जनाउनेहरुलाई चेतावनी दिएका छन् । सरकार के पी ओली कै भएको तर्क गर्दै उनले बिरोध गर्नेहरुलाई अझ केपी ओलीको न्वारनको नाम राखेर आलोचना गर्न चेतावनी दिएका छन् । वाईडबढीको ठुलो माछा समातें, अब सार्वजनिक गर्छु, भनेका कँडेललाई पत्रकारले प्रश्न गर्दा समय आए पछि सार्वजनिक गर्ने बताए । बाँकी भिडियोमा हेर्नुहोला ।