अकुपञ्चर बिषेशज्ञ डाक्टरले भावुक हुँदै भनिन् म अन्तिम अवस्थाका बिरामी बचाउँछु ।( भिडियो सहित )

0
1039

डा जया सत्याल अकुपञ्चर बिषेशज्ञ चिकित्सक । उनले काम गर्न थालेको ६ बर्ष भयो । गम्भिर प्रकृतिको रोग लागेका बिरामीहरु चार तिर भौतारिन्छन् निको नभए पछि म कहाँ आउने गर्छन, त्यस्ता बिरामीलाई अकुपञ्चरकै माध्यमबाट उपचार गरी निको पार्न पाउँदा निकै खुसि लाग्छ उनले सुनाईन् । यो कस्तो उपचार बिधि हो ? यो बिधिबाट कुन क्ुन रोगको उपचार हुन्छ त ? जान्नका लागि पुरा भिडियो हेर्नुहोला ।