नायिका पुजना प्रधानको ठगी धन्दा यसरी भयो पर्दाफास । (भिडियो सहित)

0
1028

नायिका पुजना प्रधानले आफुहरुलाई ठगी गरेको भन्दै पिडीत आमाहरुले न्यायका लागि आब्हान गरेका छन् । बैशाख २९ गते राजधानीमा सम्पन्न सुपर मम प्रतिस्पर्धामा पैसा लिएर ताज बेचिएको भन्दै नायिका प्रधानलाई कारवाहीको माग आमाहरुले गरेका छन् । प्रतिस्पर्धामा सहभागी भएका आमाहरुलाई प्रतिस्पर्धाको नाटक गरेर जात बेचेको प्रमाण समेत पत्रकार सम्मेलनमा सर्वाजनिक गरिएको थियो । पत्रकार सम्मेलनको पुरा जाानकारी भिडियोमा हेर्न सक्नुहुनेछ ।