पुर्व राजा ज्ञानेन्द्र सुटुक्क थाइल्याण्ड प्रस्थान ।(भिडियो सहित)

0
990

पुर्व राजा ज्ञानेन्द्र शाह कोमल शाहका साथ थाईल्याण्ड प्रस्थान गर्नुभएको छ । पारिवारीक भ्रमणको सिलसिलामा थाइल्याण्ड गएको भनिए पनि राजनितीक बृत्तमा भने फरक ढंगबाट विश्लेषण भैरहेको छ । दिउँसो २ बजेको थाई एयरको माध्यमबाट ज्ञानेन्द्र शाह कोमलका साथ थाइल्याण्ड प्रस्थान गरेका हुन । बाँकी भिडियोमा हेर्नुहोला ।