राष्ट्रवादी नागरीक समाजका उपसंयोजक लक्ष्मि मल्लले नेपाल सिक्किमीकरणको बाटोमा हिंडिरहेको बताउँदै मल्ले लेण्डुप दोर्जेले जसरी आफ्नो राज्य विलय गराएका थिए के पी ओलीले पनि त्यस्तै काम गर्न लागेको बताउनु भयो । प्रधानमन्त्री ओलीका कारण देश हाइटी र कंगोकै अवस्थामा पुग्ने खतरा भएको उहाँको धारणा थियो ।